ne_tn/jos/24/32.md

1.3 KiB

योसेफका हड्डीहरूलाई तिनीहरूले शकेममा गाडे

यस वाक्‍यको सुरूको क्रमलाई परिवर्तन गर्दा राम्रो हुन सक्‍छ । अर्को अनुवाद: "इस्राएलका मानिसहरूले मिश्रबाट योसेफका हड्डीहरू ल्‍याएर ती शकेममा गाडे"

एक सय टुक्रा

"१०० टुक्रा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

एलाजार

एउटा मानिसको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

गिबा

ठाउँको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद