ne_tn/jos/24/21.md

1.5 KiB

मानिसहरू

यसले इस्राएलीहरूलाई जनाउँछ ।

तिमीहरूका हृदय परमप्रभु ... तिर फर्काओ

परमप्रभुलाई मात्र पछ्याउने निर्णय गर्नुलाई उहाँतिर तिनीहरूका हृदय फर्काउनुझैँ बताइएको छ । यहाँ "हृदय" ले सिङ्गो व्‍यक्‍तिलाई जनाउँछ । यस सन्दर्भमा "हृदय" बहुवचन हो किनकि यसले एउटै समुहको रूपमा सारा इस्राएलीहरूलाई बुझाउँछ। अर्को अनुवाद: "आफूहरूलाई परमप्रभु ... तिर फर्काओ" वा "परमप्रभु ... लाई पछयाउने निधो गर" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-synecdoche]] र rc://*/ta/man/translate/figs-you)

शब्द अनुवाद