ne_tn/jos/24/14.md

1.2 KiB

यदि ... तिमीहरूको दृष्टिमा गलत देखिन्छ भने

यसले पहिले तिनीहरूको दृष्टिलाई जनाउँछ तर भने दृष्टि इच्‍छासँग सम्‍बन्‍धित हुन्छ । अर्को अनुवाद: "यदि ... तिमीहरू चाँहदैनौ भने" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो घराना

यसले तिनको घरमा बस्‍ने उनको परिवारलाई जनाउँछ । अर्को अनुवाद: "मेरो परिवार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद