ne_tn/jos/24/07.md

1.3 KiB

सामान्‍य जानकारी:

परमप्रभुले आफ्‍ना मानिसहरूसँगको उहाँको व्‍यवहारबारे बताउनुभएको कुरालाई यहोशूले निरन्तर बताउँछन् ।

तिमीहरूका पुर्खाहरू ... तिमीहरू

परमप्रभुले पहिलेका र अहिलेका सबै इस्राएलीहरूलाई जनाउने यी दुई वाक्‍यांश पालैसँग निरन्तर गर्नुभयो । यो वाक्‍य भरि "तिमीहरू" शब्दले इस्राएलका सारा समुदायलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

समुद्र

यसले लाल समुद्रलाई जनाउँछ ।

मरुभूमिमा

उजाड-स्थान, निर्जन ठाउँ

शब्द अनुवाद