ne_tn/jos/24/03.md

864 B

सामान्‍य जानकारी:

परमप्रभुले आफ्‍ना मानिसहरूसँगको उहाँको व्‍यवहारबारे बताउनुभएको कुरालाई यहोशूले निरन्तर बताउँछन् ।

तल गए

उचाइमा कनान देशभन्‍दा मिश्र तल थियो । अर्को अनुवाद: "यात्रा गरे"

शब्द अनुवाद