ne_tn/jos/24/01.md

1.5 KiB

यहोशूले इस्राएलका सबै कुललाई ... भेला गरे

अर्को अनुवाद: "यहोशूले इस्राएलका सबै कुललाई आफूसँग भेट गर्न भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफैलाई ... सामु प्रस्तुत गरे

"आएर अघि खडा भए" वा "अघि आए"

लामो समयअगि

"धेरै वर्षअगि"

यसो

परमप्रभुले पहिले भन्‍नुभएको कुरालाई यहोशूले बताउन सुरू गर्छन् । यो उद्‍रण पद १३ सम्‍म जारी रहन्‍छ ।

नाहोर ... तेरह

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद