ne_tn/jos/22/34.md

689 B

किनभने तिनीहरूले भने

यसले रूबेनीहरू र गादीहरूलाई जनाउँछ ।

यो हामी ... बिच साक्षी छ

वेदीलाई यसरी बताइएको छ कि मानौँ त्‍यो एउटा साक्षी थियो जसले तिन कुलको लागि गवाही दिन सक्‍थे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद