ne_tn/jos/22/30.md

1.5 KiB

कुरा सुने

"खबर सुने"

तिनीहरूलाई नजरमा असल लाग्यो

यहाँ "तिनीहरूलाई नजरमा"को अर्थ "तिनीहरूका धारणामा" हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उहाँको विरुद्धमा विश्‍वासलाई तोडेका

"उहाँप्रति आफ्‍ना प्रतिज्ञा तोडेका"

तिमीहरूले इस्राएलका मानिसरूलाई परमप्रभुको हातबाट छुटकारा दिएका छौ

यहाँ "परमप्रभुको हात" ले उहाँको दण्‍डलाई बुझाउँछ । मानिसहरूलाई बचाउनुलाई उहाँको हातबाट तिनीहरूलाई छुटाउनुझैँ बताइएको छ । अर्को अनुवाद: "हामीलाई दण्‍ड दिनबाट तिमीहरूले परमप्रभुलाई रोकेका छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद