ne_tn/jos/22/26.md

1.4 KiB

सामान्‍य जानकारी:

रूबेन, गादका कुल र मनश्शेका आधा कुलले अब आफ्ना जवाफ दिन्‍छन् ।

हामीहरू र तिमीहरूबिच साक्षी हुनलाई

वेदीलाई यसरी बताइएको छ कि मानौँ त्‍यो एउटा साक्षी थियो जसले तिन कुलको अधिकारको गवाही दिन सक्‍थे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

ताकि तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई, "परमप्रभुमा तिमीहरूको कुनै हिस्सा छैन" भनी आउँदो समयमा कहिल्यै नभनून् ।'

यो अनुमान गरिएको अवस्‍था हो जुन ती तिन कुलले भएको चाहँदैनन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

कुनै हिस्सा छैन

"कुनै भाग छैन" वा "कुनै उत्तराधिकार छैन"

शब्द अनुवाद