ne_tn/jos/22/25.md

1.5 KiB

सामान्‍य जानकारी:

रूबेन, गादका कुल र मनश्शेका आधा कुलले निरन्तर जवाफ दिन्‍छन् ।

किनभने परमप्रभुले ... यर्दन बनाउनुभएको छ । ... परमप्रभुसँग कुनै सरोकार छैन

यो अनुमानित आरोपको निरन्तरता हो जुन अरू कुलका सन्‍तानहरूले भविष्‍यमा बनाउलान् भनेर तिन कुलले सोच्‍छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

यर्दन

यो छोट्करीमा यर्दन नदीको नाम हो ।

त्यसैले तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई परमप्रभुको आराधना गर्न छोड्न लगाउन सक्छन्

भविष्‍यमा यो अनुमान गरिएको अवस्‍था हुन नदिन तिन कुलहरूले वेदी बनाए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

शब्द अनुवाद