ne_tn/jos/22/24.md

1.6 KiB

सामान्‍य जानकारी:

रूबेन, गादका कुल र मनश्शेका आधा कुलले अब जवाफ दिनछन् ।

तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई यसो भन्‍लान् ... 'परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार?

यो अनुमानित आरोपको हो जुन अरू कुलका सन्‍तानहरूले भविष्‍यमा बनाउलान् भनेर तिन कुलले सोच्‍छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार?

आफूहरू टाढिन खोजेको अवस्‍थालाई जोड दिन तिन वटा कुलले यो आलंकारिक प्रश्‍न गर्छन् । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको केही सरोकार छैन!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद