ne_tn/jos/22/19.md

1.6 KiB

जेरह ... आकान

मानिसहरूका नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

के परमेश्‍वरलाई सुम्पेका थोकहरूको विषयमा जेरहको छोरो आकानले विश्‍वास तोडेनन्? के सबै इस्राएलका मानिसमाथि क्रोध परेन?

पहिलेका पापहरूको दण्‍डबारे मानिसहरूलाई सम्‍झना दिलाउन यी प्रश्‍नहरू प्रयोग गरिएका हुन् । यी प्रश्‍नहरूलाई भनाइको रूपमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "जेरहको छोरो आकानले परमेश्‍वरलाई सुम्पेका थोकहरू लिएर पाप गरे । अनि यसकारण परमेश्‍वरले इस्राएलका सारा मानिसहरूलाई दण्‍ड दिनुभयो!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद