ne_tn/jos/22/17.md

2.1 KiB

के पोरको हाम्रो पाप पर्याप्‍त थिएन?

तिनीहरूका पाप कति गम्भीर थियो भनी यस प्रश्‍नले जोड दिन्‍छ । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "पोरमा हामीले पहिले नै डरलाग्‍दो पाप गरेका थियौ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

पोर

यो एउटा ठाउँको नाम हो । यहोशू १३:२०मा जसरी अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तैपनि हामीले आफूलाई यसबाट अझै शुद्ध पारेका छैनौँ

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "हामीले अझैँ पनि त्‍यस पापको दण्‍ड भोगिरहेका छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ?

मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउन यो प्रश्‍न गरिएको हो । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिमीहरू आज परमप्रभुलाई पछ्याउनबाट तर्किनु हुँदैन!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद