ne_tn/jos/22/10.md

1.2 KiB

यर्दन

यो छोट्करीमा यर्दन नदीको नाम हो ।

कनानको भूमिको सामुन्‍ने

यर्दन नदीपारि बस्‍ने इस्राएली कुलहरू कनानमा त्‍यस ठाउँबाट प्रवेश गर्नेथिए जहाँ तिनीहरूले वेदी बनाए । यो ठाउँलाई यसरी बताइएको छ कि मानौँ यो अरू कुलहरू बसोबास गर्ने कनानमा प्रवेश गर्ने "अगाडिको ठाउँ" वा "प्रवेशद्वार" थियो । अर्को अनुवाद: "कनान देशको प्रवेशद्वारमा" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

गलिलोथ

सहरको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद