ne_tn/jos/22/07.md

912 B

यर्दन

यो छोट्करीमा यर्दन नदीको नाम हो ।

फलाम

बलियो, कडा चुम्‍किय धातु

लूटका मालहरू

आफूहरूले परास्त गरेका मानिसहरूबाट विजयी सेनाले मुल्‍यवान सबै थोकहरू लिनेछन् ।

शब्द अनुवाद