ne_tn/jos/22/04.md

1.6 KiB

उहाँका सबै मार्गमा हिँड्न

कुनै व्‍यक्‍तिले परमप्रभुको आज्ञा पालन गर्नुलाई यसरी बताइएको छ कि मानौँ ऊ परमप्रभुको मार्गहरू र बाटोहरूमा हिँडदै थिए । अर्को अनुवाद: "उहाँले भन्‍नुभएका सबै पालन गर्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूका सारा ह्रदय र सारा प्राणले

"ह्रदय" र "प्राण" शब्‍दहरू यहाँ सिङ्गो व्‍यक्‍तिलाई बुझाउन सगैँ प्रयोग गरिएको छ । अर्को अनुवाद: "तिमीहरूले विचार गर्ने र महसुस गर्ने सबै कुराले" वा "तिमीहरूका सम्पूर्ण जीवनले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद