ne_tn/jos/21/43.md

2.1 KiB

परमप्रभु ... प्रतिज्ञा गर्नुभएको

"परमप्रभुले ... शपथ खानुभयो"

तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन

भनाइलाई अझ प्रभावकारी बनाउन यसलाई अकरणमा लेखिएको छ । अर्को अनुवाद: "तिनीहरूले आफ्‍ना हरेक शत्रुहरूलाई परास्त गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो

यहाँ "तिनीहरूका हातमा" को अर्थ "तिनीहरूका शक्‍तिमा" हो । अर्को अनुवाद: "तिनीहरूका सबै शत्रुलाई परास्त गर्न तिनीहरूलाई शक्‍ति दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुले इस्राएलको घरानालाई भन्‍नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन

भनाइलाई अझ प्रभावकारी बनाउन यसलाई अकरणमा लेखिएको छ । अर्को अनुवाद: "परमप्रभुले इस्राएलको घरानालाई भन्‍नुभएको हेरक असल प्रतिज्ञाहरू सत्य हुन आयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद