ne_tn/jos/21/36.md

1.7 KiB

मरारीको कुललाई यी सहरहरू दिइयोः ... बेसेर

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: मरारीको कुलले यी सहरहरू पाएः ... बेसेर" योक्‍नाम" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

चारवटा सहर

यसले सहरहरूका जम्‍मा सङ्ख्‍या बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

बेसेर ... यहसा ... कदेमोत ... मेपात ... रामोत

सहरहरूका नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

गादको कुलबाट तिनीहरूले ... रामोतलाई ... दिए

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि: "गादको कुलबाट तिनीहरूद्वारा ... रामोतलाई ... दिइयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

महनोम

यो सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद