ne_tn/jos/21/34.md

1.3 KiB

बाँकी लेवीहरू माकीर/मरारीको कुललाई जबूलूनको कुलबाट ... दिइयोः ... योक्‍नाम

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: बाँकी लेवीहरू माकीर/मरारीको कुललाई जबूलूनको कुलले ... दिए: ... योक्‍नाम" योक्‍नाम" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

माकीर/मरारी

एउटा व्‍यक्‍तिको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

योक्‍नाम ... कर्तह ... दिम्‍ना ... नहलल

सहरहरूका नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जम्मा चारवटा सहर

यी सहरहरूलाई जम्‍मा सङ्ख्‍याको रूपमा बताइएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद