ne_tn/jos/21/32.md

1.2 KiB

नप्‍तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई ...केदेश ... दिए

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि : "नप्‍तली कुलबाट, तिनीहरूद्वारा गेर्शोनको कुललाई ... केदेश ... दिइयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

गेर्शोन

यो एउटा व्‍यक्‍तिको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हम्मोत-डोर ... कर्तान

यी सहरहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तेह्रवटा सहर

"जम्‍मा १३ सहर" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद