ne_tn/jos/21/28.md

1.5 KiB

गेर्सोनका कुललाई तिनीहरूले ... किश्योन ... दिए

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि: "गेर्सोनका कुललाई तिनीहरूद्वारा ... किश्योन ... दिइयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

किश्योन ... दाबरत ... यर्मूत ... एन-गन्‍नीम ... मिशाल ... अब्दोन ... हल्केत ... रहोब

सहरहरूका नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आशेरको कुलबाट तिनीहरूले ... मिशाल ... दिए

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि : "आशेरको कुलबाट तिनीहरूद्वारा ... मिशाल ... दिइयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

चाटवटा सहर

यसले सूचीमा राखिएका सहरहरूका सङ्ख्‍या बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद