ne_tn/jos/21/25.md

1.6 KiB

मनश्शेको कुलबाट कहातको कुललाई ... तानाक ... दिइयो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मनश्शेको कुलले कहातको कुललाई ... तानाक ... दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तानाक ... गात-रिम्‍मोन

यी सहरहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दुईवटा सहर ... दसवटा सहर

सूचीमा राखिएका सहरहरूका सङ्ख्‍या (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

कहातको कुल ... कहाती कुल

यो समुहमा भएका पुजारीहरू लेवीका छोरो कहातका सन्‍तानहरू थिए । तिनीहरूका एक भाग कहातका नाति हारूनका सन्‍तानहरू थिए । यहोशू २१:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद