ne_tn/jos/21/11.md

1.4 KiB

अर्बा अनाका पिता थिए

यो किर्यत-अर्बा सहर खडा गर्ने व्‍यक्‍तिको नामको पृष्‍टभूमिको बारेमा जानकारी हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

अना

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पहाडी देश

पर्वतहरूभन्‍दा साना प्राकृतिक उचाई भएको जमिनको क्षेत्र ।

खर्कहरू

वस्तुभाउ वा गाईवस्तुहरूलाई चराउनको निम्ति असल घाँस वा बोटबिरूवाहरूले ढाकेको क्षेत्र ।

सहरका खेतहरू

सहरको र सहर वरिपरि प्रायजसो, बालीनाली लगाइएको खुल्‍ला जमिनको क्षेत्र ।

गाउँहरू

साना समुदायहरू, प्राय सहरभन्‍दा साना

शब्द अनुवाद