ne_tn/jos/20/01.md

1.4 KiB

मोशाद्वारा

अर्को अनुवाद: "मोशाले लेखेका कुराहरू मार्फत" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अनजानमा मार्छ

यो कुरा एउटा व्‍यक्‍तिले नचाहदा-नचाहदै अर्को व्‍यक्‍तिलाई मार्दा हुन्‍छ ।

मारिएको व्‍यक्‍तिको रगतको बदला लिन

यहाँ एउटा व्‍यक्‍तिको बगाइएको रगतले त्‍यसको मृत्‍युलाई जनाउँछ । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "व्‍यक्‍तिको मृत्‍युको बदला लिन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद