ne_tn/jos/19/51.md

855 B

बाँडेका उत्तराधिकार यिनीहरू नै हुन्

विभिन्‍न कुलले पाएका भूमि र सहरहरूलाई यसरी बताइएको छ कि मानौँ ती उत्तराधिकार थियो जुन तिनीहरूले सदाको सम्पत्तिको रूपमा पाए । अर्को अनुवाद: "यी उत्तराधिकारको रूपमा बाँडेका जमिन र सहरहरूका भाग थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद