ne_tn/jos/19/47.md

988 B

लेशेम

यो सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यो दानको कुलको उत्तराधिकारको थियो

दानको कुलले पाएको भूमि र सहरहरूलाई यसरी बताइएको छ कि मानौँ त्‍यो उत्तराधिकार थियो जुन तिनीहरूले सदाको सम्पत्तिको रूपमा पाए । अर्को अनुवाद: "यो सम्‍पत्तिको रूपमा दानको कुलले पाएका भूमि र सहरहरू थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद