ne_tn/jos/19/31.md

891 B

यो ... आशेरको कुलको उत्तराधिकार थियो

आशेरको कुलले पाएको भूमि र सहरहरूलाई यसरी बताइएको छ कि मानौँ ती उत्तराधिकार थियो जुन तिनीहरूले सदाको सम्पत्तिको रूपमा पाए । । अर्को अनुवाद: "यो उत्तराधिकारको रूपमा आशेरको कुलले पाएका भूमि र सहरहरू थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद