ne_tn/jos/18/25.md

1.4 KiB

सामान्‍य जानकारी

बेन्यामीन कुलले उत्तराधिकारको रूपमा पाएको त्‍यस भूमिमा भएका सहरहरूको लेखकले सूची बनाउन जारी राख्‍छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यो बेन्यामीनको कुलको निम्ति तिनीहरूको उत्तराधिकार थियो

बेन्यामीनको कुलले पाएका भूमि र सहरहरूलाई यसरी बताइएको छ कि मानौँ ती उत्तराधिकार थियो जुन तिनीहरूले सदाको सम्पत्तिको रूपमा पाए । अर्को अनुवाद: "यो उत्तराधिकारको रूपमा बेन्यामीनको कुलले पाएको भूमि र सहरहरू थियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद