ne_tn/jos/18/10.md

485 B

हरेकलाई आ-आफ्नो भाग दिइयो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यहोशूले भूमिमा हरेक कुललाई तिनीहरूका भाग दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद