ne_tn/jos/18/08.md

824 B

सामान्‍य जानकारी

भू-भाग हेर्न जान पर्ने एक्‍काइस जना मानिसहरूसँग यहोशू बोल्‍छन् ।

भूमिको सबैतिर

यहोशू १८:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "भूमिको सबै दिशातिर" वा "भूमिभरि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद