ne_tn/jos/17/16.md

900 B

बेथ-शान ... यिजरेल

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

योसेफका घराना

यहाँ "घराना" ले सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद: "योसेफका सन्‍तानहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूले यसलाई फँडानी गर

"तिमीहरूले जङ्गलका रूखहरू फँडानी गर" वा "तिमीहरूले यसका रूखहरू काट"

शब्द अनुवाद