ne_tn/jos/17/09.md

1.8 KiB

सिमाना

"मनश्शेको भू-भागको सिमाना"

खोला

निकै सानो खोला

कना

खोलाको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

उत्तरतिर आशेरसम्म ... पुगेको थियो

सम्‍भावित अर्थहरू १) उत्तरतिर एफ्राइमको भू-भागको सिमानाले आशेरको कुलको भू-भागलाई छोएको थियो वा २) कुनै व्‍यक्‍तिले आशेर पुग्‍न उत्तरतिर यात्रा गर्न सक्‍थे । अर्को अनुवाद: "आशेर उत्तरतिर थियो" वा "आशेर पुग्‍न कुनै व्‍यक्‍तिले उत्तरतिर यात्रा गर्नु पर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पूर्वतिर इस्साखार

यस क्रियापदलाई पहिलेको वाक्‍यांशबाट झिक्‍न सकिन्छ । अर्को अनुवाद: "कुनै व्‍यक्‍ति पूर्वतिर इस्‍साखार कहाँ पुग्‍न सक्‍थे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद