ne_tn/jos/17/05.md

1.4 KiB

दस भाग जमिन दिइयो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यहोशूले दस भाग जमिन दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

दस भाग

"दस अंश"

उत्तराधिकार पाए

भू-भागलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा उत्तराधिकार थियो जुन तिनीहरूले सदाको सम्पत्तिको रूपमा पाए । अर्को अनुवाद: "उत्तराधिकारको रूपमा भूमि पाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

गिलादको भू-भाग ... दिइयो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यहोशूले गिलादको भू-भाग ... दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद