ne_tn/jos/17/03.md

1.7 KiB

हेपेरका ... सलोफाद ... एलाजार

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा

यी स्‍त्रीहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हाम्रा ... उत्तराधिकार दिनू

भू-भागलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा उत्तराधिकार थियो जुन मानिसहरूले सदाको सम्पत्तिको रूपमा पाए। अर्को अनुवाद: "हामीहरू ... उत्तराधिकारको रूपमा केही भूमिमा दिनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनले ती महिलाहरूलाई ... उत्तराधिकार दिए

सम्‍भावित अर्थहरू १) यहोशूले ती महिलाहरूलाई ... उत्तराधिकार दिए" वा २) एलाजारले ती महिलाहरूलाई ... उत्तराधिकार दिए ।"

शब्द अनुवाद