ne_tn/jos/16/10.md

845 B

आजको दिनसम्म

लेखकले यस पुस्‍तक लेखेको समय अवधिलाई यसले जनाउँछ ।

यी मानिसहरूलाई बेगारी काम गर्न लगाइएको थियो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "इस्राएलीहरूले यी मानिसहरूलाई दासहरूको रूपमा बेगारी काम गर्न लगाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद