ne_tn/jos/14/13.md

2.5 KiB

कालेबलाई हेब्रोन उत्तराधिकारको रूपमा दिए

हेब्रोनलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा उत्तराधिकार थियो जुन कालेबले सदाको सम्पत्तिको रूपमा पाए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आजको दिनसम्म

लेखकले यो पुस्‍तक लेखेको समयको अवधिलाई यसले बुझाउँछ ।

तिनले ... परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याए

परमप्रभुप्रति वफादार हुनुलाई यसरी बताइएको छ कि मानौँ यो परमप्रभुलाई पूर्ण रूपमा पछ्याउनु हो । अर्को अनुवाद: "तिनी ... परमप्रभु परमेश्‍वरप्रति वफादर भए " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

किर्यत-अर्बा

यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्यसपछि त्यो मुलुकले युद्धबाट विश्राम पायो

मानिसहरूले अब उप्रान्‍त युद्ध नलड्नुलाई यसरी बताइएको छ कि मानौँ मुलुक एउटा व्‍यक्‍ति थियो जसले युद्धबाट विश्राम पायो । यहोशू ११:२३मा तपाईंले यस वाक्‍यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "त्‍यसपछि मानिसहरूले मुलुकमा युद्ध गरेनन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद