ne_tn/jos/14/10.md

1.2 KiB

हेर्नुहोस्

यसको अर्थ "सुन्‍नुहोस्" हो । यस शब्‍दले पछि भनिने कुरालाई जोड दिन्‍छ ।

इस्राएलीहरू मरुभूमिमा हिँड्दा

"इस्राएलका मानिसहरू मरुभूमिमा यात्रा गर्दा"

मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै छ

"म अहिले पनि त्यस बेलाको जत्तिकै बलियो छु"

बाहिर भित्र गर्नको निम्ति

यो दैनिकी कार्यहरू जनाउने एउटा वाक्पद्धति हो । अर्को अनुवाद: "मैँले दिन-दिनै गर्ने कामहरूको निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद