ne_tn/jos/14/06.md

1.4 KiB

यपून्‍ने

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

कनज्‍जी

यो मानिस जातिको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मैले तिनलाई मेरो हृदयमा भएअनुसारको प्रतिवेदन ल्याएर दिएँ

यहाँ "हृदय" ले विचारहरूलाई दर्शाउछ । यो एउटा वाक्‍पद्धति हो जसले इमानदार भएर ल्‍याइएको प्रतिवेदनलाई बुझाउँछ" अर्को अनुवाद: "मैले तिनकहाँ इमानदार प्रतिवेदन फिर्ता ल्‍याए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद