ne_tn/jos/14/02.md

3.3 KiB

तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "एलाजार, यहोशू र कुलनायकहरूले उत्तराधिकार निर्धाण गर्न चिट्ठा हाले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मोशाद्वारा

अर्को अनुवाद: "मोशामार्फत" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मोशाद्वारा ... साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन्

मोशाले कुलहरूलाई दिएको भूमिलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा उत्तराधिकार थियो जुन तिनीहरूले सदाको सम्‍पत्तिको रूपमा प्राप्‍त गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: मोशाले लेवीहरूलाई त्यो भू-भागमा उत्तराधिकार दिएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

भाग

"अंश"

तर ... केही सहरहरू मात्र दिइए

यस क्रियापदलाई पहिलेको वाक्‍यांशबाट झिक्‍न सकिन्छ । अर्को अनुवाद: "तर तिनले तिनीहरूलाई ... बस्‍नलाई केही सहरहरू मात्र दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

चरन

गाईवस्तुहरूलाई खानको निम्ति घाँसको मैदान

भौतिक सरसामानहरू

तिनीहरूले आफ्‍ना परिवारलाई दिन चाहेका भौतिक कुराहरू

शब्द अनुवाद