ne_tn/jos/13/10.md

1.5 KiB

सीहोन ... सलका ... अस्तारोत ... अद्रई

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

गशूरीहरू र माकातीहरूको प्रदेश

"गशूरीहरू र माकातीहरू बसोबास गर्ने भूमि"

माकातीहरू

यो मानिस जातिको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मोशाले उनीहरूलाई प्रहार गरी

यहाँ "मोशा" ले, मोशाले अगुवाइ गरेका इस्राएलीहरूका सेनालाई जनाउँछ । अर्को अनुवाद: "मोशा र इस्राएलीहरूले तिनीहरूलाई आक्रमण गरी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद