ne_tn/jos/11/18.md

1.1 KiB

उनीहरूका हृदय कठोर बनाउनुहुने परमप्रभु नै हुनुहुन्थ्यो

परमप्रभुले सहरहरूका मानिसहरूलाई हठी हुने तुल्याउनुलाई परमप्रभुले तिनीहरूको हृदयलाई कठोर बनाइदिनु भए झैँ बताइएको छ । अर्को अनुवादः "उनीहरूलाई हठी तरिकाले व्यवहार गर्ने बनाउनु हुने परमप्रभु नै हुनुहुन्थ्यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद