ne_tn/jos/10/15.md

670 B

मक्‍केदा

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यहोशूलाई यसो भनियो

सन्देशवाहकहरू आएर यहोशूलाई भने । अर्को अनुवादः "कसैले यहोशूलाई भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद