ne_tn/jos/09/06.md

1.4 KiB

इस्राएलका मानिसहरू

यसले इस्राएलको सारा जातिलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

हिव्वीहरू

यो गिबोनीहरूको अर्को नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सायद तिमीहरू हाम्रो नजिकै बस्‍छौ । हामीले तिमीहरूसँग कसरी सन्धि गर्नु ?

इस्राएलका मानिसहरूले सबै भन्दा पहिले परमप्रभुको आज्ञा पालन गर्नुपर्छ भनेर यहोशूले जोड दिदैछन् । अर्को अनुवादः "यदि तिमीहरू हाम्रो नजिकै बसोवास गर्छौ भने हामी तिमीहरूसँग सन्धि गर्न सक्दैनौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद