ne_tn/jos/08/34.md

1.2 KiB

मोशाले यहोशूलाई आज्ञा गरेका वचन तिनले नपढेका कुनै पनि थिएनन्

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मोशाले यहोशूलाई आज्ञा गरेका सबै वचन तिनले पढे" वा "यहोशूले मोशाको पुरा व्यवस्था पढे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

इस्राएल

यसले इस्राएल जातिलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद