ne_tn/jos/07/13.md

1.4 KiB

जोड्ने वाक्यः

परमप्रभु यहोशूसित निरन्तर बोल्नुहुन्छ र मानिसहरूलाई बताउनु पर्ने कुरा तिनलाई बताउनु हुन्छ ।

मानिसहरू

यसले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ

आफ्ना शत्रुहरूका सामु खडा हुनुले तिनीहरूको विरुद्ध सफलता पूर्वक लडाई गर्नुलाई जनाउँछ । अर्को अनुवादः "तिमीहरू तिमीहरूका शत्रुहरूका विरुद्ध सफलता पूर्वक लडाई गर्न सक्दैनौ" अथवा "तिमीहरूले तिमीहरूका शत्रुहरूलाई पराजित गर्न सक्दैनौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद