ne_tn/jos/07/04.md

1.7 KiB
Raw Permalink Blame History

तिन हजार मानिस ... गए

यी मानिसहरू सेनाका हिस्सा थिए । अर्को अनुवादः "सेनाको तिन हजार मानिस ... गए"

तिन हजार मानिस ... छत्तिस जना

"३, मानिस ... ३६ जना मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

मानिसहरूको हृदय शिथिल भयो ... पानीजस्तै भयो

यी दुई वाक्यांशले उस्तै अर्थ दिन्छ र मानिसहरू आसाध्य डराएका थिए भन्‍ने कुरालई जोड दिन एक साथ प्रयोग गरिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मानिसहरूको हृदय शिथिल भयो

मानिसहरू डराउनुलाई यसरी बताइएको छ कि मानौँ तिनीहरूको हृदय शिथिल भयो । अर्को अनुवादः "मानिसहरू असाध्य डराए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मानिसहरूको हृदय

"मानिसहरू" शब्दले इस्राएली सेनालाई जनाउँछ ।

शब्द अनुवाद