ne_tn/jos/06/26.md

3.6 KiB

पुनर्निर्माण गर्ने मानिस श्रापित होस्

अर्को अनुवादः "पुनर्निर्माण गर्ने मानिसलाई परमप्रभुले श्राप दिनुभएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसको जेठो छोरोको मूल्यमा जग बसालिने छ

यरीहोको नयाँ जग बसाल्‍ने व्यक्तिको परिणाम यो हुनेछ कि त्यसको जेठो छोरो मर्नेथ्यो । यसलाई यसरी बताइएको छ कि मानौँ यो एउटा मूल्य थियो जुन त्यस व्यक्तिले तिर्न पर्नेथ्यो । अर्को अनुवादः "यदि त्यसले जग बसाल्छ भने, त्यसले आफ्नो जेठो छोरोलाई गुमाउने छ" अथवा "यदि त्यसले जग बसाल्छ भने, त्यसको जेठो छोरो मर्ने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसको कान्छो छोरोको मूल्यमा यसका प्रवेशद्वारहरू खडा गरिने छ

यरीहोको नयाँ प्रवेशद्वारहरू खडा गर्ने व्यक्तिको परिणाम यो हुनेछ कि त्यसको कान्छो छोरो मर्नेथ्यो । यसलाई यसरी बताइएको छ कि मानौँ यो एउटा मूल्य थियो जुन त्यस व्यक्तिले तिर्न पर्नेथ्यो । अर्को अनुवादः "यदि त्यसले यसका प्रवेशद्वारहरू खडा गर्छ भने, त्यसले आफ्नो कान्छो छोरोलाई गुमाउने छ" अथवा "यदि त्यसले यसका प्रवेशद्वारहरू खडा गर्छ भने, त्यसको कान्छो छोरो मर्ने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनको कीर्ति सारा मुलुकभरि फैलियो

यसले परमप्रभुको नभएर यहोशूको कीर्तिलाई जनाउँछ । मुलुकभरि नै मानिसहरूको बिचमा चर्चित हुनुलाई तिनको कीर्ति फैलिनु झैँ बताइएको छ । अर्को अनुवादः "यहोशू मुलुकभरि नै प्रसिद्ध भए" अथवा "यहोशूको बारेमा मुलुकभरिका मानिसहरूले जाने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद