ne_tn/jos/06/25.md

1.0 KiB

उनी ... इस्राएलमा नै बस्छिन्

"उनी" शब्दले राहब र उनको सन्तानलाई जनाउँछ । अर्को अनुवादः "उनी र उनको सन्तान ... इस्राएलमा नै बस्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आजसम्म पनि

"अहिले पनि" अथवा "आज पनि" । वास्तविक लेखकले यो कथा लेख्दा राहबका सन्तान अझैँ पनि इस्राएलमा बसोवास गरिरहेका थिए ।

शब्द अनुवाद