ne_tn/jos/06/17.md

2.3 KiB

जोड्ने वाक्यः

यहोशू इस्राएलका मानिसहरूसँग निरन्तर बोल्छन् ।

यो सहर र यसमा भएका सबै थोक विनाशको निम्ति परमप्रभुको लागि अलग गरिएको छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले यो सहर र यसमा भएका सबै थोक विनाशको निम्ति परमप्रभुको लागि अलग गर्नुपर्छ" अथवा "तैँले यो सहर र यसमा भएका सबै थोकलाई विनाश गरी परमप्रभुको लागि अलग गर्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

थोकहरू लिने कुरामा सावधान होओ

"तिमीहरू थोकहरू नलिन सावधान होओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूले यसमाथि कष्ट ल्याउने छौ

सहरलाई नराम्रा कुराहरू हुने कार्यहरू गर्नुलाई त्यसमाथि कष्ट ल्याउनु झैँ बताइएको छ । अर्को अनुवादः "तिमीहरूले यसलाई नराम्रा कुराहरू हुने तुल्याउने छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुको घर

परमप्रभुको आराधना गर्नको लागि अलग गरिएका थोकहरूको भण्डार

शब्द अनुवाद