ne_tn/jos/03/14.md

1.1 KiB

पानी

यसले पानीको सतह र त्यसको साथसाथै पानी सुक्खा जमिनतिर बग्‍ने किनारालाई जनाउन सक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ

यो पृष्‍ठभूमिको जानकारी हो र यसले परमप्रभुले गरिरहनु भएको कुराको शक्तिलाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

शब्द अनुवाद